नेपाल र अफगानिस्तान u19 मा भएको पहिलो इनिंगमा अफगानिस्तानका ओपनर रफीवाल्लाह लाई गुलशन झाले 

आफ्नो पहिलो ओभरको पाँचौ बलमा आउट गरे यो खेलको दोस्रो ओभर थियो, उनले ८ बलमा १५ रन बनाएर आउट भए 

यो नेपालको लागि पहिलो सफलता थियो,  र त्यसै गरी हेमन्त धामीले शुरुवातको तेस्रो ओभरसम्म धेरै रन खर्चिए पनि 

चौथो ओभरमा २ विकेट लिएर कम्व्याक गरे, पहिलो पावारप्लेमा नेपालले ४४ रन दिएर ३ विकेट लिएको थियो, दिपेश कंडेलले 

आफ्नो नवौ ओभरको अन्तिम वलमा क्वाच आउट गर्न सफल भए, र उनले आफ्नो पुरा १० ओभरमा ३४ रन दिएर १ विकेट मात्र लिन सफल भए, 

४१.१ ओभरमा २११ रन हुदा सुवास भण्डारीले नुमन शाह अगा लाई ६० रनमा आउट गर्न सफल भए, र यसै गरी युनुस लाई २ रनमा आउट गरे 

४६.३ ओभर हुदा खलेल लाई १३ रनमा आकाश चन्दले बोल्ड आउट गर्न सफल भए , नासेर  रङ आउट भए र गुलशन झा ले अन्तिम ओभरमा विकेट लिएर अफगानिस्तानलाई

अल आउट गर्न टिम नेपाल सफल भयो र २६२ रनको टार्गेट दियो